साझा नेटवर्क
साझा नेटवर्क,प्युठान असार १।
स्वर्गद्धारी नगरपालिकामा गाडी दुर्घटना भएको छ ।
भिंगृ-स्वर्गद्वारी सडक खण्डमा आज गाडी दुर्घटना भएको हो। स्वर्गद्धारी मन्दिर दर्शन गर्न आएका २ भारतिय गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको स्थानियले बताएका छन ।
दुर्घटनामा १ को घटना स्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएको जनाइएको छ । घटनाको बिस्तृत विवरण भने आउन बाकी छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend