logo
  • शनिबार, साउन ३० २०८३

अखिल नेपाल महिला संघ बाडगंगामा वडा कमिटी गठन 


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

श्रृजना आचार्य, रुपन्देही २६ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ बाणगंगा नगरपालिका वार्ड नम्बर ५ मा वडा कमिटी गठन भएको छ । बैठक का अध्यक्ष तुलासा भण्डारीको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठमा प्रमुख अतिथि अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष चेतना अधिकारी अखिल नेपाल महिला संघ जिल्ला सचिब धनु अधिकारी बाडगंगा नगरपालिकाका कार्यपालिका सदस्य पीताम्बर बि.क अनेमसंघ सँग जिल्ला सचिवालय सदस्य पार्वती आचार्य सदस्य रुपा पालुङ्गे मगर को आतिथ्यमा बैठक सपन्न भएको थियो। उक्त बैठक को संचालन पार्वती आचार्य ले गर्नु भएको थियो भने स्वागत मन्तव्य मीना भुसाल ले गर्नुभएको थियो ।

उक्त बैठकले समिति चयन पनि गरेको छ; जसमाअध्यक्षमा रेखा ढकाल उपाध्यक्ष मीना भुसाल , सचिव सरस्वती खडका , उपसचिव ज्योति खत्री , कोषाध्यक्ष जानकि गिरि सदस्यहरु सावित्रा बराल, शोभा क्षेत्री माया न्यौपाने, मन्जु खनाल अनिता पोखरेल सुनिता पाण्डे, तुलसा अधिकारी, सम्झना , रिता चौधरी रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend