साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु जेठ १५ ।
बाणगंगा नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमाले उम्मेदवार बनाएका ५ जना महिला र ३ जना दलित सदस्यको प्यानलै विजयी भएको हो ।
दलिततर्फ उम्मेदवारहरु डिल बहादुर खाती, कृष्ण बिक, पिताम्बर सुनार तथा महिला सदस्यतर्फ शान्ता पाण्डे, केशरा गुरुङ्ग, दानु घर्ती, शारदा परियार र चन्द्रावती चौधरी रहनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend