logo
  • शुक्रबार, असोज ९ २०८३

लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ गीत सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाण्डौं, १२ जेठ ।
लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ बोलको गीत सार्वजनिक भएको छ। उनले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा पनि गायक सिवाकोटी आफैले अभिनय गरेका छन्।हरि उप्रेतीको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत रहेको छ। जर्मनमा बसोबास गर्दे आएका गायक सिवाकोटीले यूरोपको विभिन्न देशमा आफ्नो प्रस्तुति दिइसकेका छन्। उनले ‘तिम्रो मेरो प्रेम कहानी,’ ‘म त मान्छे सिधा साधा,’ ‘प्यारी छोरी न बचाउन सके,’ ‘हे माया’ जस्ता थुप्रै गीतमा स्वर दिएका छन्। बिबेक लामा तामाङले छायांकन तथा निर्देशन गरेको म्युजिक भिडियोमा गायक तुलसी र रन्जितालाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस :

https://youtu.be/zcbdPEnjMsE

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend