logo
  • शनिबार, साउन ३० २०८३

कृष्णनगरमा शाहको हजार भन्दा बढी मतको अग्रता


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु, ५ जेठ ।

कृष्णनगर नगरपालिकाको १,२,३,४,५,६,७ ८ र,९ वडाको मत गणना हेर्दा नेपाली कांग्रेसका उमेद्धार रजत प्रताप शाहको अग्रता कायम रहेको छ । शाहलेले हालसम्म ४०५३ मत प्राप्त गरेका छन् भने राप्रपाका दीपक राजौरियाले ३०२० मत प्राप्त गरि पछ्याइरहेका छन् । यो विवरण हेर्दा अहिले शाह १०३३ मतले अघि छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend