logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा माछा मार्ने क्रममा डुबेर २ जना बालकको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जनक पन्थ, गुल्मी वैशाख २७ ।
गुल्मीमा छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर २ बालकके मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१४ निवासी १७ वर्षका अनिल सामात र १३ वर्षका सुधन सामतको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले बताउनु भयो ।

सोमबार माछा मार्न भनि बल्छी लिएर गएका थिए । उनिहरु घरमा नफर्किएपछि मंगलवार खोज्ने क्रममा छल्दीपनाहा खोलामा डुबेको अबस्थामा सव फेला परेको प्रहरीले जनाएको छ । मृतक बालकको शब पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend