logo
  • शनिबार, साउन ३० २०८३

शिवराजको सुन्दर भविस्य मिश्राबाट मात्र सम्भव: स्थानीयवासी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रिन्स मिश्रा कपिलवस्तु २६ वैशाख।

कपिलवस्तुको शिवराज नगरपालिकाको सुन्दर भविस्य लोसपाको मेयर पदको उम्मेदवार रविदत्त मिश्राबाट मात्र सम्भव ,रहेकोे स्थानीयले बताएका छन् । चुनावी अभियानमा मत माग्न पुगेका मिश्रालाई मतदाताहरुले तपाई बाट मात्र शिवराजको सुन्दर भबिस्य सम्भव रहेकोेले नगरपालिका मेयरमा आउनु हुनेछ , जसका लागि हामी सबैको साथ र सहयोग रहेकोले विजय सफल रहेकोे बताएका छन् ।

नगरपालिकाको मेयर पदका प्रत्यसी मिश्राले पालिकावासी नागरिकको विश्वासलाई आत्मसात गरि उच्च सम्मानको साथ हरेक क्षेत्रमा विकासको मुहार फेर्ने संकल्प लिएको बताउनु भयो ।पार्टीका नेता कार्यकर्ताहरुले प्रचारप्रसारलाई तीब्र रूप दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend