logo
  • शनिबार, साउन ३० २०८३

वडाध्यक्ष पदका उम्मेदवार जयप्रकाश चौरसिया जुटे घरदैलोमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

रंजित चौरसिया,बीरगंज बैशाख १६ ।

नेपाल सरकारले घोषणा गरेको बैशाख ३० स्थानिय निर्वाचनको लागी बिन्दबासिनी गाउँपालिका वडा नं.३ वडाध्यक्ष पदका प्रत्याशी जयप्रकाश चौरसियाले प्रत्याशी वडा सदस्यहरू सहित घर दैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।जयप्रकाश चौरसियाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका वडाध्यक्ष तथा सदस्यहरुले चुनावी प्रचार प्रसार अगाडी बढाएका हुन । घरदैलो कार्यक्रममा वडा नं. ३ का झौवा, सानो झौवा, ईटियाही, सानो ईटियाही लगायतका गाँउमा घर दैलो अभियान लाई तिब्रता दिएको जानकारी गराईएको छ l

निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा जनता हर्सोल्लासका साथ नेपाली कांग्रेस लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend