logo
  • शनिबार, साउन ३० २०८३

लोकप्रिय गायक रामचन्द्र चन्द र टीका पुनको आवजमा ” भिरमा रुँदैछु ” सार्वजनिक( भिडियो सहित )


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क,काठमाण्डौँ बैशाख १५ । 

लोकप्रिय लोक तथा दोहोरी गायक रामचन्द्र चन्द र टीका पुनको आवजमा बिल्कुलै नयाँ गित ” भिरमा रुँदैछु भर्खरै मात्रै बजारमा सार्वजनिक भएको छ ।नेपाली लोक गित सँगितमा एकदशक देखि अनबरत रुपमा लागिरहेका चन्दका थुप्रै लोकप्रिय गित सँगितहरुले यस अघि पनि दर्शक तथा  श्रोतहरुको मन जितिरहेका छन् । अहिलेका चर्चित प्रत्यक्ष दोहोरी गायक तथा सर्जक बिक्रमबाबु बिस्वकर्माको शब्द रहेकोे गितमा नन्दु परिवारको सँगित रहेको छ । गितमा बिक्रम चौहानको निर्देशन र अहिलेकि ब्यास्त मोडल सारिका के.सि र दिप्सोन क्षेत्रीको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गित रामचन्द्र चन्दको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

गीतको भिडियो हेर्नुहोस –

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend