logo
  • शुक्रबार, असोज ९ २०८३

लोक गायक रामचन्द्र चन्द नुर–गंगा प्रतिभा पुरस्कार बाट सम्मानित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं चैत्र २५ ।

लोक गायक रामचन्द्र चन्दलाई नुर–गंगा प्रतिभा पुरस्कार प्रदान गरिएको छ । नुर–गंगा प्रतिभा पुरस्कार गुठिले उहाँलाई प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रममा नुर–गंगा प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।कार्यक्रम समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको हो । सञ्चारकर्मी समेत रहनुभएका चन्द विगत डेढ दशकदेखि लोक तथा दोहोरी क्षेत्रमा हुनुहुन्छ ।गीत गायन, संगीत र एरेन्जमा पनि अब्बल चन्दले गाएका गीत ‘माया साह्रै छ’, ‘चरी रुखमा’ ‘लुकीलुकी’, ‘अबदेखि एक्लै हुम्ला’ र ‘सक्छ्यो भेन भुल्दैभुल्दै जानु’ लगायतका गीत चर्चाम छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend