साझा नेटवर्क
प्रिन्स मिश्र, कृष्णनगर चैत ०५ ।
कपिलवस्तु जिल्लाको कृष्णनगर संग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा मंगलम क्लिनिक एंड एंड फिजोयो थिरेपी संचालनमा रहेको छ।
हड्डीको प्लास्टर , फालिज , शुगर , दमा , ब्लड प्रेशर , सीघ्र पतन , पथरी , लिऊकोरिया , सीघ्रपतन , बाल रोग , बबासिर , घाटी दुखने , जोरो , निमोनिया लगायत रोगहरु को जांच तथा औषधिहरु पाउनुका साथै दक्ष तथा अनुभवी डा: धनराज रस्तोगी मंगलम क्लिनिक एंड फिजोयो थिरेपीका कुशल संचालक एवं डाक्टर हुन् ।
डी.पी.टी , बी.पी.टी ,यम.पी.टी लखनऊ देखी पढेका डाक्टर धनराज रस्तोगीको क्लिनिक ( मंगलम क्लिनिक एंड फिजोयो थिरेपी ) नेपालको कृष्णनगर लिंकगेट बाट भारत जादा नेपाल रोड , कस्टम आफिस नजिकै रहेको छ। मंगलम क्लिनिकमा दिनहु जसो नेपाल तथा भारतका बिरामीहर को निकै भिडभाड देखिनु र धेरै बिरामीहरु को उपचार सफलता पूर्वक भएकाले पनि र अनुभवी रहेको सेवा ग्राहीहरु बताए।
साथै थप जानकारी तथा परामर्शका लागि 9450062878(भारत) 9867023104 (नेपाली) मोबाइल नंबरमा सम्पर्क गर्न सकिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend