logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपा एमाले वडा नं. १० वडा कमिटि वीरगंजको आयोजनामा होली मिलन समारोह सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रंजित चौरसिया विरगंज चैत्र  ४ ।

नेकपा एमाले वडा नं. १० वडा कमिटि वीरगंजको आयोजनामा होली लिमन समारोह सम्पन्न भएको छ । नेकपा एमाले वडा नं. १० का युवा नेता अजय कुमार गुप्ताको सक्रियतामा उनकै निवास घडिअर्वामा होली मिलन समारोह सम्पन्न भएको हो ।सो अवसरमा नेकपा एमालेका नेता, कार्यकता, सञ्चारकर्मी लगायतलाई नेता गुप्ताले गम्छा र अबिरको टिका लगाई शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धिजिवी, स्थानियवासीले होलीको अबिर टिका लगाई हर्षोउल्लासका साथ एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend