logo
  • आइतबार, असोज ११ २०८३

लुम्बिनी प्रदेश प्रमुख शेरचन र बाहिनी पति गुरुङबीच शिष्टाचार भेटवार्ता


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

किरण अधिकारी,बुटवल फागुन ९ ।
नेपाली सेनाका २२ नम्बरका बाहिनी पति नवराज गुरुङले प्रदेश प्रमुख अमिक शेरचन समक्ष शिष्टाचार भेटवार्ता गरेका छन् ।सोमवार दिउसो प्रदेश प्रमुखकै कार्यकक्षमा भएको भेटवार्तामा सुरक्षा लगायत सामाजिक क्षेत्रमा सेनाको भूमिकाका बारेमा छलफल भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार गुणाराम घिमिरे ले जनाउनु भएको छ।

भेटवार्ताका क्रममा प्रदेश प्रमुख शेरचनले नेपालको भूमिको रक्षा गर्न नेपाली सेनाको भुमिका उच्च रहेको इतिहास रहेको कुराको एतिहासिक स्मरण गराउनु भयो।साथै नेपाली सेनाले आफ्नो इतिहासलाई कायम राख्न आफ्नो ठाम बाट सग्दो भूमिका खेल्न पनि बाहिनी पतिलाई सुझाउनु भयो ।  बाहिनी पति गुरुङले नेपाली सेनाको आफ्नै इतिहास रहेको र देशको रक्षार्थ सेना आफ्नो मूल्य मान्यतामा कहिलै विचलित नभई खटने कुराको अवगत गराउनु भयो ।                            आगामी दिनहरुमा राष्ट्र र राष्ट्रियता को सुरक्षा को निम्ति अझै चुस्त रूपमा लाग्ने देशको सार्वभौमता सबालमा नेपाली सेना एकदमै गम्भीर भएको राष्ट्रियता को सवाल मा नेपाली सेना कटिबद्ध रूपमा लागेको सेनाको गर्भीलो ईतिहास भएको हुँदा अब त्यो गर्भिलो इतिहास लाई जोगाउन नेपाली सेना अहोरात्र खट्ने , र नेपाल माथि विदेशीको हस्तक्षेप पछिल्लो समयमा बढ्दै गएको अवस्था मा नेपाली गम्भीर ध्यानाकर्षण भएको र राष्ट्रियता को सवालमा सरकार पनि गम्भीर हुनको लागि आग्रह समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend