logo
  • शनिबार, साउन ३० २०८३

गणेश अधिकारीको “मलम पट्टि´´गितले बजारमा चर्चा बटुल्दै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क ,गुल्मी फागुन  ७ ।

सर्बप्रिय गायक गणेश अधिकारीको मलम पट्टि नामको गित बजारमा चर्चाको सिखरमा  छ । यसै पनि मिठो अनि मनमा बस्ने गित बनाउने अधिकारीले यस पटक निकै मार्मिक शब्द सङ्गितमा गित बजारमा ल्याएका छन् । यसै पनि मिठो अनि मनमा बस्ने गित बनाउने अधिकारीले यस पटक निकै मार्मिक शब्द सङ्गितमा गित बजारमा ल्याएका छन । गणेश अधिकारी तथा सुनिता बुढाको स्वरमा रहेको मलम पट्टि लाइ उनै सर्बपरि गायक गणेश अधिकारीले सब्द तथा संगीत गरेका छन । मार्मिक लयमा बनेको यस गितमा भने चर्चित मोडल सारिका के सी ,सुबास अर्याल,सुजन शर्मा र अप्सरा खरेलको अभिनय देख्न सकिन्छ भने सुरेश श्रेष्ठको छायांकनमा स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी छन ।

यसको अडियो भिडियो निर्माण भने योगसना डिजिटलले गरेको छ।मलम पट्टिलाइ योगसना डिटिटल बाट नै सर्बत्र बजारमा उपलब्ध गराइएको छ ।

भिडियो –

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend