logo
  • शनिबार, साउन ३० २०८३

गायक हेमन्त शर्माको ‘भन मेरो मालिक’ सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 

बुटवल माघ २८ । लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीत ‘भन मेरो मालिक’ सार्वजनिक भएको छ । गीतमा गायक शर्माकै शब्द र संगीत स्वर रहेको छ भने गायिका एलिना चौहानले साथ दिएकी छिन् । गीतमा संगीत संयोजन श्याम स्वेत रसाईली गरेका छन ।

म्यूजिक भिडियोमा हेमन्त शर्मा, लोसिना लामिछाने र नरेश वीर सिंहले अभिनय गरेका छन् । दीपकमान सिंहको निर्देशन रहेको यो भिडियोको छायाङ्कन भने अजय रेग्मीले गरेका हुन् । बिगत ४ बर्ष देखि आफ्ना सिर्जना आर्फै युट्युब मार्फत सार्वजनिक गर्दै आएका शर्मा ‘भन मेरो मालिक’बोलको गित पनि आफ्नै युट्युब च्यानल मार्फत डिजिटल मिडियामा ल्याएका हुन । यो भिडियो सम्पादनको काम भने मिलन विश्वकर्माले पाएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend