logo
  • शुक्रबार, असोज ९ २०८३

गीतकार तिलक बस्नेतको ‘भोटे कुकुर’ (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

जनक पन्थ,गुल्मी माघ ६ ।

गीतकार एबम् गायक तिलक बस्नेतको नयाँ गीत सार्बजनिक भएको छ । बिभिन्न बिधाका गीत सृजना गर्ने गीतकार एबम् गायक तिलक बस्नेतको पछिल्लो गीती संग्रह ‘भोटे कुकुर’ सार्बजनिक भएको हो ।माया प्रमेमा आधारित उक्त गीत सार्बजनिक भएसँगै धेरै दर्शक श्रोताको मन जित्न सफल भएको छ । रातिमा प्रेमीका भेटना जाने कुरा र भोटेकुकुर फुकाएर लगाइदिने कथा बस्तु गीतमा समाबेश रहेको छ । रातिमा भेटन जाँदा बालाई कुरा लाइदिने र भोटे कुकुर फुकाइदिने कुरा गीतमा रहेको छ । गीतमा दुइ प्रेमी प्रेमीका बिचका मनका कुराहरु रहेका छन् ।

गीतकार एबम् गायक तिलक बस्नेतको लय शब्द रहेको छ । गीतमा गायक तिलक बस्तेन र गायिक सरु राईको स्वर रहेको छ । गीत सरु राईको यूट्युब च्यानबाट सार्बजनिक गरिएको छ ।

गीतको पुरा भिडियो हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend