साझा नेटवर्क
कृष्ण भट्टराई, गुल्मी पुष १७ ।
अनेरास्ववियु (क्रान्तिकारी) मुसिकोटको अध्यक्षमा सुनिल न्यौपाने सर्वसम्मत निर्वाचित भएका छ्न।
शनिबार सम्पन्न भएको प्रथम नगर सम्मेलनबाट न्यौपानेको अध्यक्षतामा ४६ सदस्यीय कमिटीको गठन गरिएको हो।
जस्को उपाध्यक्षमा रबिन बि.सि.सचीव अमित पाण्डे सह सचिव वर्षा घिमिरे कोषाध्यक्ष रोसन थापा निर्वाचित भएको अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटी गुल्मिका सचीव किसान पाण्डेले बताए ।
नगर सम्मेलनमा माओवादी केन्द्र मुसिकोट नगर कमिटि पुर्व अध्यक्ष खुम बहादुर थापा अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रिय कमिटी सदस्य भरत चन्द माओवादी केन्द्र नगर कमिटी अध्यक्ष दुर्गा बि.क. अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी गुल्मि अध्यक्ष राजन पोखरेल लगाएतको उपस्थिती रहेकोे थियोे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend