logo
  • शुक्रबार, असोज ९ २०८३

महान श्रीमान बिनोद खड्काले किन गरे जुना गुरुङ्गलाइ बिहे (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाण्डौं, १२ पौष ।

आफ्नो बिरामी श्रीमतीको राम्रो रेख देख गरेर, श्रीमती नाजुक अबस्था सम्म पुग्दा  पनि कहिले बिचलित भएनन् बिनोद खड्का । साथै श्रीमतीको हरेक परिस्थितिमा पनि बिचलित नबनी औसधि उपचार गराउन कहिले पछि परेनन् । त्यसैले पनि समाजमा उनलाई महान श्रीमानको रुपमा आम नेपालीले चिन्दै आएका छन् तर पछिल्लो समयमा कलाकार जुना गुरुङ्गसंग्गा बिहे गरेको तस्बिर बाहिरिएको देखिन्छ  ।

 

यो बास्तबिक नभई बिष्णु भट्टराईले निर्देशन गरेको म्युजिक भिडियोको दृश्यमा मात्रै हो । तेजेन्द्र दुरा को स्वरमा , अभिनब चौहानको लय सब्दमा रहेको गीतको म्युजिक भिडियोमा बिनोद खड्का , जुना गुरुङ्ग , पदम भट्टराई , प्रकाश आचार्य लगायतको अभिनय रहेको छ l

जब आफ्नो प्रेमी परदेशिएको हुन्छ अनि आफ्नो प्रेमी बाट छुटाएर घर परिवारले बिनोद खड्का संग बिहे गरिदिन्छन र जसले साचो माया गरेको थियो त्यो पात्र वियोग र बिछोडमा तड्पिएको दृश्य भिडियोमा देख्न सकिन्छ l बिष्णु भट्टराईले निर्देशन छायांकन सम्पादन गरेको भिडियोको छयांकन काठमाण्डौको विभिन्न स्थानमा छायांकन गरिएको छ, एक बियो गान्त कथामा आधारित भिडियो धर्म राज भट्टराई को अफिसियल युट्युब मार्फत बजारमा सार्बजनिक गरिएको छ । हेरौ पुरा भिडियो ….

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend