साझा नेटवर्क
गुल्मी, पुष ११ ।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले निकट अखिल नेपाल महिला संघको प्रथम गाउँकमिटि अधिबेशन सम्पन्न भएको छ । लंका थापाको अध्यक्षतामा ७१, सदस्यीय अनेम संघ गठन गरिएको हो । उक्त कार्यक्रममा अनेम संघ गुल्मी जिल्ला अध्यक्ष लक्ष्मी पन्थको प्रमुख आतिथ्य नेकपा एमाले कालीगण्डकी अध्यक्ष रामजी ढकालको विशिष्ट आतिथ्य चन्द्रा प्राजुलीको अध्यक्षता बिमला शर्माको स्वागत मन्तव्य बाट कार्यक्रम सुचारु गरिएको थियो ।
अनेम संघ केन्द्रिय सदस्य तुलसा श्रेष्ठ, वडा अध्यक्ष देबि न्यौपाने, ठानेश्वर पाण्डे, पालिका उपाध्यक्ष नैना कला पाण्डे, सचिब सेर बहादुर बुढा, लिलाधर शापकोटाको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अनेम संघ जिल्ला कमिटी अध्यक्ष पन्थले महिला चुलो चौकोमा मात्र सिमित होईन देस परिवर्तन गर्ने बाहकको रुपमा अगाडि बढ्नुका साथै नेपालको राजनैतिक ऐतिहासमा महिलाको भुमिका उल्लेखनीय रहेको बताउनु भयो ।
विशिष्ट अतिथिको रुपमा बोल्दै रामजी ढकालले महिलाको ससक्त आन्दोलननै देश निर्माणको बलियो आधार भयको बताए ।
उपाध्यक्ष फुलमाँया थापा, गोमता न्यौपाने, मिना ढकाल, शुशिला सारु, एमुना राना सचीव मिना पाण्डे, सह सचीव नन्दकली बिश्वकर्मा कोषाध्यक्ष बिमला शर्मा, सदस्य सोनि सुनार, सम्झना राजकोटी, हरिकला पाण्डे, रिमा पाण्डे, इन्दिरा पाण्डे, खुमकली न्यौपाने, पेमा पान्डे, यामकला न्यौपाने, सरस्वती पान्डे, कमला पान्डे, सुमित्रा पान्डे, यमकला न्यौपाने, पार्वती न्यौपाने, गोमा न्यौपाने, कौशिला न्यौपाने, लीला न्यौपाने, सीता बि क, पुतली बि क, नरमाया नेपाली, निशा दर्लामी, यम कुमारी थापा, बिन्दु न्यौपाने क्षेत्री, सरस्वती राना, रुपा थापा, मिना काउचा, धन रुपा दर्लामी, यम कुमारी दर्लामी, खिम कुमारी सुनार, गिता दर्लामी भिम कुमारी परिवार, तेज कुमारी सुनार, पुर्ण कला थापा, तारा सुनार, प्रतिभा श्रेष्ठ, सान्ती बिक,चन्द्रा पुन, गौरा राना, चमेली ज्ञवाली, सीता श्रेष्ठ, चन्द्रा थापा, कृष्ण परिवार, खगिसरा थापा, सरस्वती ढकाल, क्षेत्र कुमारी परियार, शुशिला ढकाल, बिष्णु ढकाल, देउ माया थापा, लक्ष्मी ढकाल, बिना सुनार, तारा गिरि, मिना आचार्य, सीता थापा, सीता शाह, सुन्तली गुरुङ, रेशम कला क्षेत्री जुना बिक, इन्द्रा पुरी, सदस्य रहेको ७१ सदस्यीय गाउँकार्य कमिटी गठन गरिएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend