logo
  • आइतबार, असोज ११ २०८३

चन्द्रागिरी हिल्सलाई नेपालकै बेस्ट लक्जरी रिसोर्टको अवार्ड


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सुबास बस्नेत,नयाँ दिल्ली ।

चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको नेपालकै उत्कृष्ट लक्जरी रिसोर्ट पुरस्कार अन्तर्राराष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०२१ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रवार साँझ होटेल अशोकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड़ड्यान मन्त्रि माननीय प्रेम बहादुर आले र भारतका पुर्वमन्त्रि एवं राज्यसभाका सांसद विजय गोयलले उक्त पुरस्कार प्रदान गरेका छन् ।ऎतिहासिक, सांकृतिक तथा प्राकृतिक महोत्व बोकेको चन्द्रागिरि डाडामामा यस कम्पनीले भालेस्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनीर हल तथा लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाडालाइ एकिकृत पर्यटकिय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend