logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,गुल्मी कार्तिक १६ ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर–४ बिरवास निवासी ७८ वर्षकी देउकुमारी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलरवार रिडीबाट तम्घास तर्फ आउदै गरेको लु ४ त २८४७ ट्याक्टरले बिरवासमा ठक्कर दिँदा घाइते रानाको थप उपचारको लागि बुटवल तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । २२ बर्षिय चालक महेद्रकुमार घर्ती र ट्याक्टर नियन्त्रण रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend