logo
  • शुक्रबार, असोज ९ २०८३

किसानलाई तत्काल राहत प्याकेज घोषणा गर्न लोसपा लुम्बिनी प्रदेशको माग


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु कार्तिक ८ ।
वर्षा, बाढी, हवाहुरि र डुवानबाट धानबाली क्षति भएका किसानलाई राहत दिन लोसपा लुम्बिनी प्रदेशले स्थानीय सरकार, प्रदेश र नेपाल सरकार सँग माग गरेको छ ।
कपिलवस्तु लगायत विभिन्न जिल्लामा केही दिन देखी परेको अविरल वर्षको कारण भित्राउन लागेको र बारीमै धानवाली कुहिएको अवस्थामा किसानहरु मारमा परेकाले लोसपा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष रवि दत्त मिश्राले विज्ञप्ति जारी गर्दै धान बाली किसानहरुको मुख्य आमदनीको स्रोतको रूपमा रहेको र धानबाली नस्ट भएपछि जीवीको पार्जन गर्न कठिनाई हुने भएकोले विज्ञप्ति जारी गर्दै तत्काल राहत पैकेज घोषणा गर्न स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकारसंग प्रदेश अध्यक्ष मिश्राले माग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend