साझा नेटवर्क
अनिल खत्री, गुल्मी कार्तिक ७।
गुल्मी जिल्लामा नेकपा एमालेको वडा अधिबेशनको कार्यक्रमै बिभिन्न पार्टी परित्याग गरि नेता तथा कार्यकर्ता एमालेमा प्रबेश गरेका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–७ वाग्लामा नेपाली कांग्रेस र नेकपा माओबादि केन्द्र परित्याग गरी ४ दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । एमालेको प्रथम वडा अधिवेशनको कार्यक्रममा ५६ जना नेता तथा कार्यकर्तालाई एमाले नेता नारायण पोखरेल र कृष्ण घिमिरेले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend