logo
  • शनिबार, कार्तिक २२ २०८३

वडा अध्यक्ष पदमा उम्मेदवारी दिने युवा नेता चन्दन पांडेयको घोषणा


  • साझा नेटवर्क
  • शनिबार, कार्तिक २२ २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु असोज १३।
महराजगंज नगरपालिकाका युवा नेता चन्दन पाण्डेयले महराजगंज नगरपालिका वडा नं १ बाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेता पांडेयले वडामा परिवर्तन ल्याउन आफूले उम्मेदवारी दिएको  बताए।
नेता चन्दन पांडेय लामो समय देखि राजनीतीमा सक्रिय छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend