logo
  • शुक्रबार, साउन ८ २०८३

प्रेस संगठन नेपाल गुल्मीको अध्यक्षमा पाण्डे चयन


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी असोज १३ ।
प्रेस संगठन नेपाल गुल्मीको अध्यक्षमा तिलाचन पाण्डे चयन भएका छन् । मंगलवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले अध्यक्षमा पाण्डे सहित २७ जनाको जिल्ला कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा प्रकाश चालिसे, सचिवमा हुमाकान्त पोखरेल, सह–सचिवमा महेश बोहोरा, प्रतिक्षा सुनार, कोषाध्यक्षमा लक्ष्मण फुल्देल चयन भएका छन् । नव निर्बाचित जिल्ला कार्यसमिति सर्बसहमितिमा चयन गरेको संगनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend