logo
  • शुक्रबार, असोज ९ २०८३

दशैंमा खुमन अधिकारीको कोसेली “आउदैछु गाउँतिर”


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी असोज ९ ।
नेपालीहरुको महानपर्व बिजय दशमीको अबसरमा नयाँ गीतहरु सार्बजनिक हुन थालेका छन् । यस वर्षको दशैं पर्वलाई मध्य नजरराखेर लोकप्रिय गायक खुमन अधिकारीको स्वरमा रहेको “आउदैछु गाउँतिर” गीत सार्बजनिक भएको छ ।
घरबाट टाढा रहेका आफन्तलाई दशैं मान्न गाउँमा आउ भन्ने शब्द भाव गीतमा साबेश रहेको छ । दशैं पर्वमा खासगरि सबै एकै ठाउँमा भएर रमाउने पर्व भएकाले पनि घरबाट टाढा टाढा रहेका आफन्तीहरु दशैं मनाउन आउने गर्दछन् ।

यो गीतले दशैं माउन आउदै गरेको कथा भाव बोकेको छ । खुमन अधिकारी चिज गुरुडं सुनिता बुढा दिया नेपालको आवाजमा सजिएको गितलाई खुमन अधिकारीको लय तथा विष्णु न्यौपानेको शब्द सजिएको छ ।

शिब दर्शन म्युजिक प्रालि मार्फत बजारमा आएको हो । योे भिडियोमा अन्जली अधिकारी र अविश्यक खड्काको अभिनय रहेको छ ।


गीतको पुरा भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend