logo
  • शुक्रबार, साउन ८ २०८३

अनेरास्वबियू (क्रान्तिकारी ) गुल्मीको अध्यक्षमा पोखरेल चयन


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री, गुल्मी असोज ०६।
अखिल नेपाल राष्ट्रिय स्वत्रन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी ) गुल्मीको अध्यक्ष राजन पोखरेल चयन भएका छन् ।
बुधवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न १८ औं जिल्ला सम्मेलनवाट अध्यक्ष पोखरेल, उपाध्यक्षमा रमेश पान्डे, बालेन श्रेष्ठ, सचिवमा किसन पाण्डे, कोषाध्यक्ष हुमाकान्त पोखरेल, सह–सचिवमा विनु कार्की, सुनिल न्यौपाने निर्वाचित ५१ सदस्यिय जिल्ला समिति गठन गरेको हो। सम्मेलनबाट सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको कोषाध्यक्ष हुमाकान्त पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend