logo
  • आइतबार, असोज ११ २०८३

स्थापना दिवसको अवसरमा बिरामीलाई स्वास्थ्य सामग्री र फलफुल बितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी भदौ १९।
नेपाल रेड्क्रस सोसाइटी गुल्मी जिल्ला शाखाले ५९औं नेपाल रेड्क्रस स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल गुल्मीलाई स्वास्थ्य सामग्री तथा फलफुल बितरण गरी मनाएको छ।
शनिवार बिहान गुल्मी अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य सामग्री तथा फलफुल बितरण गरी मनाएको हो। ‘निरन्तरता’ भन्ने नाराको साथ १६ जना बिरामिलाई स्वास्थ्य सामाग्रि (माक्स, सोनिटाईटर) तथा फलफुल बितरण गरिएको शाखा गुल्मीले जनाएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटिको पदाधिकारिहरू, पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend