logo
  • शुक्रबार, साउन ८ २०८३

एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा पार्टीबाट राजीनामा


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क,काठमाडौं भदौ १८ ।

एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गर्दै गौतमले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङसमक्ष राजीनामा बुझाएका हुन् ।

एमालेबाट राजीनामा दिएसँगै अब उनी माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीमा सहभागी हुने बताईएको छ ।

श्रोत- नेपाल समाचार

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend