logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा पनि दल विभाजन सम्बन्धी अध्यादेशको विरोध


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री,  गुल्मी भदौ २ ।
दल विभाजनसम्बन्धी अध्यादेश बिरुद्धमा युवा संघ नेपाल जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा राके जुलुस सहित प्रर्दशन गरेका छन् ।
युवा संघका नेता तथा कार्यकर्ताहरुले नेकपा एमाले पार्टी कार्यालय गुल्मीबाट निकालिएको राके जुलुस जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडी आएर नारा बाजी गरेका थिए ।

लोकतन्त्र मास्ने राके जुलुस सहित गरिएको प्रर्दशनमा अध्यादेश खारेज गर, परमादेश सरकार मुर्दावाद लगायतका नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend