logo
  • शुक्रबार, साउन ८ २०८३

प्रधानमन्त्री देउवालाई पहिलो बधाई दिनेमा माधवकुमार नेपाल


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

काठमाण्डाै, असार २९ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई शपथ ग्रहण गराउनुभएको हो ।
शपथपछि उद्घोषकले प्रधानमन्त्री देउवालाई सामाजिक दुरी कायम गरेर बधाई दिन भनेका थिए । बधाई दिने पहिलो व्यक्ति बन्नुभयो नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल ।

माधव नेपालले देउवासँग हात मिलाएरै बधाई दिनुभएको हो । माधवकुमार नेपाल पक्षकै २६ जना सांसदको हस्ताक्षरको सहयोगमा देउवा प्रधानमन्त्री बन्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend