logo
  • शुक्रबार, साउन ८ २०८३

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा शपथ ग्रहण


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

काठमाडौँ, असार २९ ।
नेपालीका कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएका छन्। आज शितलनिवासमा आयोजित शपथ समारोह कार्यक्रममा देउवाले प्रधानमन्त्रीको शपथ लिएका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी थिइन्। राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend