logo
  • आइतबार, असोज ११ २०८३

युवतीलाई करणी गर्न खोज्ने एकजना पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असार २७ ।
गुल्मीमा युवतीलाई जबरतस्ती करणी गर्न खोजेको आरोपमा युवक पक्राउ परेका छन् । इस्मा गाउँपालका –२ की २१ बर्षिय युवतीलाई करणी गर्न खोजेको आरोपमा बाग्लुङ जिल्ला बडिगाढ गाउँपालिका –५ का २४ बर्षिया विकास आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रकोटमा एक संस्थामा कार्यरत युवती संस्थाको रकम उठाएर असार २४ गते मजुवातर्फ जाँदै थिइन् । त्यसैबखत साँझ साढे ६ बजेतिर आचार्यले करणीको प्रयास गरेका थिए ।

परिवारको उजुरीपछि २५ गते प्रहरीले आचार्यलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend