साझा नेटवर्क
शिव सुवेदी, गुल्मी जेठ २७।
गुल्मीमा एक पुरुष मृत फेला परेका छन । जिल्लाको इस्मा गाउँपालिका पाँच पाकटेरीका ३० वर्षीय पुरुष बिदुर बिक्रम कँवर मृत फेला परेको इस्मा चौकीका प्रहरी नायव निरीक्षक महोन लाल अधिकारीले जानकारी दिए ।
कुवर घर देखि करिब तीन सय मिटर नजिकै रहेको रागाको पाइला भन्ने भिर नजिकै बाट करिब ४५ मिटर तल खसेको बताईएको छ । घटनाको थप अनुसन्धानको जिल्लाको टोली घटना स्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend