logo
  • आइतबार, असोज ११ २०८३

६९५१ जना संक्रमणमुक्त ४,४७२ जनामा संक्रमण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क, बुटवल जेठ २४।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षणमा ४,४७२ जनामा संक्रमण थपिएका छन्।

१२ हजार २ पीसीआर परीक्षण गर्दा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ भने ६ हजार ९५१ निको भएर घर फर्केका छन्। भने कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend