साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्युठान जेठ ९ ।
निर्माणधिन घर भत्किदा नौबहिनी गाउँपालिका एक स्याउलिबाङ चौताराका एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षिय बोम बहादुर मल्ल श्रीमती गमि मल्ल र छोरा शिशिर मल्ल रहेका छन । भने ३ छोरी अर्को कोठामा सुतेका जिबित रहेका छन । भने जेठि छोरी आफन्त कहाँ बस्न गएको मृतकका आफन्ती केशर मल्लले जानकारी गराए । राती खाना खाएर सुतेका मल्ल परिवारको ज्यान गएको हो ।
भने अहिले स्थानीय र प्रहरीले उद्दारमा घटी रहेको बताइएको छ।घरको छानालाई बिस्तापित गरि जस्तापाताले छाउन तयारी रहेको घर भत्किएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend