साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं जेष्ठ ६ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार बनाउन दलहरुलाई आह्वान गरेकी छन् । बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् ।
यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend