logo
  • शुक्रबार, असोज ९ २०८३

कांग्रेस संसदीय दलको बैठक बस्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,बैशाख २५ ,काठमाण्डौ – नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।
दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि प्रतिनिधिसभा बैठकमा लिन लागेको विश्वासको मत लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
बैठकमा प्रतिनिधिसभाको आउँदो बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णय अनुसार छलफल तथा सांसद लाई निर्देशन गर्ने लगायत विषयको कार्यसूची रहेको संसदीय दलको कार्यालयले जनाएको छ ।
मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend