साझा नेटवर्क
कमल पौडेल, गुल्मी वैशाख १९।
मृगौला पिडित ३७ वर्षिय चन्द्र बहादुर श्रीस (रेम) बचाउ अभियानलाइ साथ दिँदै श्रीसको परिवारलाई एक लाख सतासि हजार बढि रकम हस्तान्तरण गरिएको छ।
वडिगाड गाउँपालिका २ सिमलचौर स्थायी घर भइ गणतन्त्र चेकमा हुनुहुने सञ्जय अधिकारीको नेतृत्वमा संकलित १ लाख ८७ हजार ४ सय ३१ रुपैया, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल र पत्रकार कमल पौडेलको हातवाट रेमका बाबा इन्द्र वहादुर श्रीसलाई वामीटक्सार पल्टार स्थित घरमै पुगेर हस्तान्तरण गरिएको हो। श्रीसका दुवै मृगौला फेल भएपछि लामो समय काठमाडौंमा उपचार भएको र हाल जापानमै उपचार भैरहेको छ। लामो समयको उपचारका कारण उपचार खर्च अभाव भएको भन्दै स्वयं श्रीसले सामाजिक सञ्जाल मार्फत सहयोगको लागि याचना गर्नुभएको थियो।
सोहि आधारमा सहपाठी तथा मानवसेविहरुले स्वस्फुर्त रुपमा सहयोग संकलन अभियान सुरु भएको हो। घरमा आर्थिक अवस्था कमजोर रहेको तर उपचार खर्च अभाव भएकोले सहयोग अभियान सुरु गरिएको अधिकारीले बताउनु भएको छ। श्रीसको उपचारको लागी ३० लाख वढि आवश्यक पर्ने परिवारले जनाएको छ। यस अघि जापान लगाएतका देशमा रहने वामेलीहरुको नेतृत्वमा १२ लाख वढि रकम संकलन भइ हस्तान्तरण भएको थियो। सहयोग रकम बुझ्दै रेमका बाबा इन्द्र बहादुरले सवैको सहयोगले आफ्नो एक मात्र छोरा वँच्ने भन्दै सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभएको छ।
सहयोग दाताहरु
1.ओम बहादुर रायमाझी czk 1000
२.जितेन्द्र बहादुर रायमाझी czk 1000
३.बिष्णु रायमाझी czk 1000
४.चित्र बहादुर रायमाझी czk 1500
५.राजेन्द्र रायमाझी czk 1000
६.अर्जुन रायमाझी czk 1000
७.सन्तोस रायमाझी czk 1000
८.किसोर रायमाझी czk 500
९.किरण रायमझी czk 500
१०.बैकुण्ठ रायमाझी czk 1100
११.बिक्रम रायमाझी czk 500
१२.पांडब अधिकारी czk 2500
१३.चन्द्र अधिकारी czk 1000
१४.रोम बहादुर अधिकारी czk 1000
१५.संजय अधिकारी czk 2500
१६.पदम अधिकारी czk 1000
१७.प्रेम बहादुर अधिकारी czk 2500
१८. मोहन अधिकारी czk 1000
१९.नबिन अधिकारी czk 2500
२०.यमु अधिकारी czk 2500
२१.करन बोहोरा czk 1000
२२.दिवान बोहोरा czk 500
२३.अम्मर खत्री czk 1500
२४. ज्ञान बहादुर राना czk 500
२५.दिपक कुँवर czk 500
२६.सन्तोष खड्का czk 500
२७.धन बहादुर काउछा czk 500
२८.बिक्रम के सी czk 500
२९.बिक्रम खत्री czk 500
३०.अशोक दर्जी czk 500
३१.महेन्द्र थापा czk 500
३२.बिष्णु थापा czk 500
३३.कृष्ण खत्री czk 500
३४.बिष्णु महत czk 500
३५.हिमाल महत czk 500
३६.दिपक कार्की czk 500
——————————————-
नेपाली 187431 czk 36100
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend