साझा नेटवर्क
प्रिन्स मिश्रा,कपिलवस्तु बैशाख ८ l
अत्याधिक गर्मी बढेपछि बहादुरगन्जका युवाहरुले पल्टा माई मन्दिरमा पियूने पानीको व्यवस्था गरेका छन ।
आज राम नवमी मेला अवलोकन गर्न पुगेका श्रद्धालुहरूलाई समाजसेवी शिव प्रसाद जयसवाल, समाजसेवी रिंकु गुप्ता, नवाब शाह, दिकपाल गुप्ता, असरफ जिलानी , सुनिल उपाध्या , महेश जयसवाल मकबुल जीलानी, लगायत युवाहरूले मेला अवलाेकनमा आउने स्द्धालुहरूकाे लागि मिठाई पानीकाे व्यावस्थापन गरेका हुन र आफूहरु निस्वार्थ रूपमा श्रद्धालुहरूको लागि पानीको व्यवस्था गरेकोको र विगतमा पनि समाज सेवामा लागीपर्ने समाजसेवी रिन्कु गुप्ताले बताएका छन् l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend