logo
  • आइतबार, असोज ११ २०८३

कपिलवस्तुका कोरोना संक्रमितको भैरहवामा मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कपिलवस्तु, वैशाख ५ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका ९ का कोरोना सक्रमितको मृत्यु भएको छ । दुई हप्ता पहिले कोभीड १९ संक्रमित भइ भैरहवा मेडिकल कलेजमा उपचाररत रहेका ५५ बर्षिय पुरुषको मृत्यु भएको महाराजगन्ज नगरपालिका स्वास्थ शाखाका राधेश्याम कलवारले जानकारी दिनु भयो ।

महाराजगन्ज नगरपालिकाको कोरोना संक्रमित को पहिलो ब्यक्तिको मृत्यु भएको हो । सबैले स्वास्थ मापदण्ड आपनाउन महाराजगन्ज नगरपालिकाले अहवान समेत गरेको छ । नगरपालिकाले मास्क र सामाजिक दुरि कायम गरि कामकाज गर्न सम्पुर्णलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend