logo
  • शुक्रबार, असोज ९ २०८३

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं चैत १४ ।

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मष्तिष्कघात भइ काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रवार बेलुका निधन भएको हो ।

भेन्टिलेटरको सहयोगमा उपचाररत जोशीको शुक्रवार बिहानदेखि मुटुले काम गर्न छाडेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसका केन्द्रीयसमेत रहनुभएका जोशी पूर्वमन्त्री पनि हुनु हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend