logo
  • आइतबार, असोज ११ २०८३

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आव्हान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,काठमाडौं चैत २ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आव्हान गरेकी छन् । मंगलबार दिउँसाे ४ बजे सर्वदलीय बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सर्वदलीय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको पनि राष्ट्रपति कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend