साझा नेटवर्क
सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ ।
सो विस्फोटमा परी ५ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend