logo
  • सोमबार, असोज १२ २०८३

सम्पादक श्रीवास्तव उप-महासचिवमा मनोनित


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 प्रिन्स मिश्रा, कृष्णनगर कपिलवस्तु ।
कपिलवस्तु टाइम्सका प्रधान सम्पादक अंकुश कुमार श्रीवास्तव प्रेस मंच नेपालको उप-महासचिवमा मनोनित हुनु भएको छ |
प्रेस नेपाल र प्रेस मञ्च नेपालकाे विधान  सर्वसम्मतले पारित भएपछिकाे केन्द्रीय पदाधिकारी तथा जसपा पार्टीका शिर्ष नेताहरुकाे उपस्थितिमा केन्द्रीय समितिकाे मनाेनयन कार्य्  गरिएको छ ।
हाल प्रेस मञ्च नेपाल नाम परिवर्तन भई केन्द्रीय समिति गठन गरिएकाे छ । केन्द्रीय कमिटिमा उपमहासचिवमा कपिलवस्तु टाइम्सका प्रकाशक सम्पादक अंकुश कुमार श्रीवास्तवलाई मनाेनित गरिएपछि जिल्लाका जसपा नेता रविदत्त मिश्र,रहिस शाह लगायतले शुभकामना व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend