स्वास्थ्यकर्मीहरुकाे लापरबाहीका कारण सुत्केरी महिलाकाे ज्यान गएको भन्दै झिमरुक-७ का मृतक अनिसा एम. सी. का आफन्त तथा सर्वसाधारणहरुले जिल्ला अस्पताल बिजुवारमा धर्ना दिएका छन।
पिडितलाई न्याय र दाेषिलाई कारवाहिकाे माग राख्दै जिल्ला अस्पतालमा ओपिडि सेवा समेत बन्द गरिएकाे छ ।