साझा नेटवर्क
साझा नेटवर्क,फागुन १३, काठमाण्डौ -सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।
सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ भने बढेको छ ।
तोलामा आज चाँदीको भाउ १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend