logo
  • शुक्रबार, असोज ९ २०८३

गूल्मेली सर्जक विष्णु भण्डारीको शब्दमा बिस्तारै बिस्तारै 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गंगा भण्डारी,साझा नेटवर्क फागुन ८ , बुटवल -माया प्रेममा आधारित बिस्तारै बिस्तारै बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेम दिवसको अबसर पारि सो गित सार्वजनिक गरिएको हो ।
संगीतकार सरोज पोखरेल द्वारा संगीतबद्ध उक्त गीतको शब्द गूल्मेली सर्जक विष्णु भण्डारीले रचना गरेका हुन् ।
प्रताप दास र शुस्मा बिश्वकर्माको स्वरमा सजिएको गित सरोज पोख्रेलले बजारमा ल्याएका हुन ।
यूआर स्टाइल प्रोडक्सनले निर्माण गरेको उक्त गितको
भिडियोमा दीपक घिमिरे तथा सञ्जिता पाण्डेयको जोडीलाई देख्न सकिन्छ ।
उक्त भिडियो संगीतकार सरोज पोखरेलको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस …

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend