logo
  • सोमबार, असोज १२ २०८३

स्कुल बसको ठक्कर बाट एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क फागुन ६,बुटवल । स्कुल बसको ठक्कर बाट रुपन्देहीको तिलोत्तमामा एक जनाको मृत्यु भएको छ ।
तिलोत्तमा ११ स्थित कुमारी चोकमा शान्ती नमुना माध्यमिक विद्यालयको लु १ क ८२४ नम्बरको बसको ठक्कर बाट मर्निङवाकमा निस्किएका तिलोत्तमा नगरपालिका ११ बस्ने ३४ वर्षीय सुमन
खौसियाको मृत्यु भएको हो ।
बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया र स्थानीय आरती थापालाई बसले ठक्कर दिएको थियो ।
थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend