logo
  • सोमबार, असोज १२ २०८३

५‍.४ रेक्टर स्केलको भूकम्प


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क माघ २७, काठमाण्डौ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङ चुङ्गोला केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहान ७ बजेर ३५ मिनेटमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
ओलाङ चुङ्गोलामा भूकम्पले भौतिक संरचनाहरु हल्लाए पनि क्षति भने भएको छैन ।
भूकम्पको धक्का ताप्लेजुङ सदरमुकाम सम्म नै महशुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend